• Charity Registered No.1178435
  • Email: info@pokharelimanchuk.com
  • Phone: 0044 7515 959 126

“हाइक फर नेपाल इन वयल्स "को तयारी पुरा: आयोजक अध्यक्ष करम गुरुड्ग


वयल्स युके।

नेपालमा पर्यटन बिकासका लागि पोखरेली मॅच युकेले वयल्सको ब्रेकनमा गर्दै आयको “हाइन फर नेपाल इन वयल्स” कार्यक्रमका लागि पोखरेली मंचका अध्यक्ष करम गुरुड्गको टीम ब्रेकन पुगेको समाचार प्राप्त भयको छ। ब्रेकन पुगेको टीममा मंचका उपाध्यक्ष पवित्र गुरुड्ग,महासचिव जसु गुरुड्ग, सदस्य पवित्रा भट्टराई लगायत कार्यसमिती पदाधिकारीहरु रहनु भयको छ।

पोखरेली मंच युके र वी वील राइज नेपाल युकेको आयोजनामा हुने सो कार्यक्रममा संयोजक मान प्रसाद गुरुड्ग, सल्लाहाकार रिटायर्ड मेजर खुसीमान गुरुड्,सामाजीक अभियन्ताहरुमा सुधा गुरुड्ग, लाल प्रसाद गुरुड्ग, रोहित गुरुड्ग,बिक्रम भट्टराई,याक यति याक रेष्टुरेन्टका प्रोपाइटर शेरा गुरुड्ग पनि पुग्नु भयको छ।

५,६,७ अगस्त २०२२ मा हुने सो कार्यक्रम ६ गते पदयात्रा “ हाइक फर नेपाल इन वयल्स” हुनेछ। पदयात्रा हुनु अघि ब्रेकनमा एउटा समारोह बारे परिचयात्मक प्रस्तुति हुनेछ।

पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्गको अध्यक्षतामा हुने सो सभामा Chief guest Councillor David Meredith-mayor of Brecon town councillor रहने कार्यक्रम छ। Special Guest मा Fiona Williams Town Clerk of Brecon town र Special guest Mr Colin Preece-Vice Chairman-Brecon and Dhampus Twinning Association UK रहनु हुनेछ। साथै अतिथीमा Cheif advisor PMUK तथा वी वील राइज युकेका Coordinator Man Prasad Gurung, Managing Director and Chairman Nepali Village UK का मेजर रिटायर्ड खुसीमान गुरुड्ग एमभिओ रहने जनाइएको छ।

Present and past chairman and representative of Nepali community leaders गरि २५० जना उपस्थित भै हुने पदयात्रा भब्य हुने र पदयात्राका पाहुनाहरु बस्न क्याम्प खडा गरि टेन्टहरु रहने कुरा अध्यक्ष करम गुरुड्गले बताउनु भयको छ।