• Charity Registered No.1178435
  • info@pokharelimanchuk.com
  • 0044 7515 959 126

क्याम्प नेपाल २०२६ पोखरेली मञ्च यूकेद्वारा आयोजित ३ दिने पारिवारिक तथा सांस्कृतिक शिविर हो, जुन २४–२६ जुलाई २०२६ मा Manor Farm, Bristol मा सम्पन्न हुँदैछ। नेपाली संस्कृति, समुदाय, मित्रता र पारिवारिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा बालबालिका तथा युवाहरूका लागि विशेष गतिविधि, सांगीतिक साँझ, प्रेरणादायी सत्र, परम्परागत नेपाली खानाको अनुभव तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश छन्। परिवार तथा साथीभाइसँग अविस्मरणीय समय बिताउन इच्छुक सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन हार्दिक निमन्त्रणा छ।

प्रवेश शुल्क: प्रति व्यक्ति £30 (३ रातका लागि), ५ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क तथा ६–१० वर्षका बालबालिकाका लागि £10। परम्परागत नेपाली रात्री भोजन £15 प्रति व्यक्ति उपलब्ध रहनेछ (अग्रिम दर्ता आवश्यक)।

📢 सिट सीमित भएकाले आजै दर्ता गरी क्याम्प नेपाल २०२६ को अविस्मरणीय अनुभवको हिस्सा बन्नुहोस्। Register now and join us for a weekend full of culture, learning, music and togetherness!