९ औ पिपल नेपाल कप टि-२० क्रिकेट प्रतियोगीता यहि २०२६ जुलाई ५,८ र १२ मा हुने भएको छ।
प्रतियोगीता स्थान: Reading Cricket and Hockeyclub Sonning Lane, RG4 6ST
आयोजक: Pokhareli Manch UK
सहयोग कर्ता: Greater Reading Nepalese Community Association
क्याम्प नेपाल इन बाथ सिटी - यहि २०२६ जुलाई २४, २५, र २६ मा हुने भएको छ। स्थान: Manor Farm, Upton Cheyney, Bristol BS30 6NQ
धन्यवाद
पोखरेली मंच यू के